ताप्लेजुङको मेहेलेमा पहिरोमा परी आज एक बेपत्ता, दुई घाइते
सोमबार, असार ४, २०८०
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द
आइतबार, असार ३, २०८०
महासंघले आज पत्रकार सम्मलेन गरी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगको बिक्री तथा उत्पादन कार्य ठप्प पार्ने निर्णय सुनाएको हो।
फर्पिङमा साथीको हत्या गरी फरार भएका पुरूष पक्राउ
आइतबार, असार ३, २०८०
हत्या पछि उनी फरार भएका थिए। फरार रहेका शेर्पालाई प्रहरीले खोजी गर्नेक्रममा विशेष सुचनाको आधारमा शनिबार पक्राउ गर्न सफल भएको एसपी रेग्मीले जानकारी दिए।
संखुवासभा बाढी अपडेट : दुई जनाको उद्धार, १५ अझै बेपत्ता
आइतबार, असार ३, २०८०
बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
आइतबार, असार ३, २०८०
पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् ।
हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान, खोजिकार्य जारी
आइतबार, असार ३, २०८०
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णत: अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्को देशभरका सामुदायिक विद्यालय बन्द आह्वानको अवज्ञा
आइतबार, असार ३, २०८०
सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले काठमाडौं महानगर भित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिंदै कक्षा सञ्चालन नगरेमा कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।
कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, असार ३, २०८०
कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले गर्मी, मेघ-गर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
आइतबार, असार ३, २०८०
बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। प्रहरीका अनुसार शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ ।
सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
आइतबार, असार ३, २०८०
घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ ।
ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टियो, १८ जना घाइते
शनिबार, असार २, २०८०
बसमा २४ जना सवार रहेको र ६ जनाको अवस्था सामान्य रहेको छ ।
नयाँ बसपार्कमा थपिए ५६ टिकट काउन्टर
शनिबार, असार २, २०८०
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।
साताको लोकप्रीय

1687151592.jpg)