माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप
मंगलबार, असार ५, २०८०
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना
मंगलबार, असार ५, २०८०
सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव
मंगलबार, असार ५, २०८०
रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने
मंगलबार, असार ५, २०८०
प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, असार ५, २०८०
देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह
सोमबार, असार ४, २०८०
थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स-साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय
सोमबार, असार ४, २०८०
“काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।
गर्भमा लिंगको पहिचान गरे वा गराए १ वर्ष जेल सजाय हुने
सोमबार, असार ४, २०८०
यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो।
गुडिरहेको पारागन बोर्डिंङ स्कुलको बसमा आगलागी
सोमबार, असार ४, २०८०
‘सडक बन्दै थियो, बसको तलको भाग ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने। ‘मानवीय क्षति पुगेको छैन, बसको आधा भन्दा बढी भाग जलिसकेको छ,ʼ उनले भने।
यि प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना, बाढी र पहिरोबाट जोगिन आग्रह
सोमबार, असार ४, २०८०
यस्तै राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
साताको लोकप्रीय

1687254878.jpg)