Kath Khabar
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि गौरादह नगरपालिका-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
गोरखा जन्ती बोकेको जिप दुर्घटना अपडेट :  मृतकको पहिचान खुल्यो
गोरखा जन्ती बोकेको जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना
कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update