राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
बिहीबार, जेठ ११, २०८०
1684219872.jpg)
रायमाझी र खाँणमाथि ४/४ अभियोग
बिहीबार, जेठ ११, २०८०
करिब २ दशक पछि हाइप्रोफाइल राजनीतिज्ञमाथि मुद्दा दायर भएको हो। अभियोग दाबी अनुसार सबै प्रतिवादीलाई ४ कसुर आकर्षित गरिएको छ। जस अनुसार अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ।
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा
बिहीबार, जेठ ११, २०८०
त्यस्तै, महानगर भित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने २ जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो सँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जाल मार्फत मेयर शाहले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडादर घट्यो
बिहीबार, जेठ ११, २०८०
राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ । उनका अनुसार काठमाडौं उपत्याका भित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ दिनकी सुत्केरी र नवजात शिशुसहित ५ जनाको मृत्यु
बिहीबार, जेठ ११, २०८०
मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको खत्रीले बताए। शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
बिहीबार, जेठ ११, २०८०
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जना विरुद्ध मुद्दा दर्ता
बुधबार, जेठ १०, २०८०
बुधबार सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरि अभियोग पत्र दायर गरेको हो ।

अब नेपाल एअरलाइन्सले ११ हजार ४ सय ६१ रुपैयाँमै भैरहवा मलेसिया उडाउने
बुधबार, जेठ १०, २०८०
निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान शुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट शुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

जेठ १५ गतेभित्र महानगर भित्रका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र
बुधबार, जेठ १०, २०८०
महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ ।

भोलि भोटो जात्रा, आज मच्छिन्द्रनाथ र मीननाथलाई ८ पाथी चामलको भात पकाएर चढाईँदै
बुधबार, जेठ १०, २०८०
नेपालभाषामा 'जा' भनेको भात र 'व्हला' भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।

पश्चिमी न्युन चापिय वर्षाको प्रभावले वर्षा तथा हिमपातको सम्भावना
बुधबार, जेठ १०, २०८०
उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साताको लोकप्रीय