Kath Khabar
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने
काठमाडौंमा बिहानै देखि खप्नै नसकिने गर्मी, विराटनगर र सिमरामा २ दिन विद्यालय बन्द हुने ‘आज पनि यहाँ अधिकत तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने देखिन्छ, काठमाडौं उपत्यका बाहिर सिमरा, भैरहवा जस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ।
कस्तो रहनेछ आजको मौसम !
कस्तो रहनेछ आजको मौसम ! आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस
आज विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहित दिवस ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ दिवस मनाईंदैछ । नेपाल धुम्रपान गर्ने देशहरुको २२ औं स्थान पर्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइ बुहारीको सडक दुर्घटनामा परेर निधन बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट 
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट  ४ जना अज्ञात व्यक्तिहरू आएर बैंक लुटेर फरार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ। 
भीरबाट लडेर आमा छोराको मृत्यु 
भीरबाट लडेर आमा छोराको मृत्यु  सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा
नेपालको लुम्बिनी र कपिलवस्तु ‘अखण्ड भारत’ को  नक्सामा संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।
Weather Update