Kath Khabar
ललितपुर जिल्ला अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा
ललितपुर जिल्ला अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र घुस दिन नमान्दा जथाभाबी बोलेर हातपात गर्न थालेको दाबी गरेका छन् ।
ललिता निवास प्रकरण : थप २ जना पक्राउ 
ललिता निवास प्रकरण : थप २ जना पक्राउ  हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमान कुमार कार्की र बाबुराज महर्जन छन्। सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन् । भट्टराई हाल काठमाडौं महानगरपालिकामातहत सहकारी विभागमा कार्यरत छन् ।
रास्वपाद्वारा उद्दार तथा राहत कार्यमा खटिन द्रुत टोली गठन
रास्वपाद्वारा उद्दार तथा राहत कार्यमा खटिन द्रुत टोली गठन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आरएटी संयोजन विभागको मातहतमा रहने गरी केन्द्रीय आरएटी को रूपमा आरएटी-नेपाल गठन गरिएको हो।
असार २१ गतेभित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
असार २१ गतेभित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन। निजी विद्यालयको छाता संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुङ्गो नलाग्दा अन्योल भएको बताए।
निजी विद्यालयको छात्रवृत्तिका लागि प्रवेश परीक्षा काठमाडौं महानगरले गर्ने
निजी विद्यालयको छात्रवृत्तिका लागि प्रवेश परीक्षा काठमाडौं महानगरले गर्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गर्दै शैक्षिक सत्र ०८०/८१ देखि महानगर आफैँले छात्रवृत्ति सम्बन्धी प्रवेश परीक्षा गर्ने जनाएका हुन् ।
सूर्यविनायक देखि रत्नपार्कसम्म "बिआरटी" बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति
सूर्यविनायक देखि रत्नपार्कसम्म "बिआरटी" बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०-९० सेकेन्ड तोकिनेछ  । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ  । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन्  ।
मुस्ताङ्गी राजकुमारको विवाह हुने भएकाले आज मुस्ताङको लोमान्थाङमा सार्वजनिक विदा
मुस्ताङ्गी राजकुमारको विवाह हुने भएकाले आज मुस्ताङको लोमान्थाङमा सार्वजनिक विदा मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा 'राजकुमार' झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि आज गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 
गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै
गुरूप्रति श्रद्धाभाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदै माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
रातिदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुल्यो
रातिदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुल्यो जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।
Weather Update