नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३
बुधबार, जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव
बुधबार, जेठ २४, २०८०
निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ। ’प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।

विश्व खाद्य स्वच्छता दिवस मनाईंदै
बुधबार, जेठ २४, २०८०
जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले २ लाख ३० हजारको ज्यान जाने गरेको छ ।

पाथीभरा मन्दिरको रकम हिनामिना भएको गुनासो बढेपछि छानबिन समिति गठन
बुधबार, जेठ २४, २०८०
पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ।

सिटिइभिटीका २ कर्मचारीको शव सहित भेटियो सुनकोशी नदीमा बेपत्ता भएको गाडी
मंगलबार, जेठ २३, २०८०
जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार २ जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको उनले बताए।

५ दिनदेखि बेपत्ता कविताको शव वनमा गाडिएको अवस्थामा फेला
मंगलबार, जेठ २३, २०८०
३ जनाको खोजी कार्य गर्दा प्रहरीले कविताको शव फेला पारेको हो। बेपत्ता रहेका मृतक कविताका छोरा र ससुराको पनि खोजी कार्य भइरहेको छ।

सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी र गाडी ५ दिनसम्म भेटिएनन्
मंगलबार, जेठ २३, २०८०
‘शव नभेटिञ्जेल खोजी कार्य हुन्छ। यत्तिकै छोड्न मिल्दैन,ʼ उनले भने। उनका अनुसार गाडी नदीको गहिरो भागमा खसेकाले नदीको धार परिवर्तन गरेर खोज्ने काम भइरहेको छ।
साताको लोकप्रीय