यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा
मंगलबार, जेठ २३, २०८०

हुक्का तथा भेप (इ-सिगरेट) सेवनले दिमागमा कत्ति गर्छ असर ?
सोमबार, जेठ २२, २०८०
ई-सिगरेट र हुक्काले पनि अरू सुर्तीजन्य पदार्थहरू जस्तै, चुरोट, बिँडी, सिगार जत्तिकै स्वास्थ्यमा असर गर्ने भएकाले यसको सेवन नगर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

भारतीय साथीसँग मिलेर श्रीमानको हत्या
सोमबार, जेठ २२, २०८०
उनीहरू विगत २ वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए।

सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन्
आइतबार, जेठ २१, २०८०
‘नदीको धार परिवर्तन गर्न ३ स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।'

ललितपुरको मङ्गलबजारमा आज श्रीनिवास मल्लको सिंहासन प्रदर्शनका साथै सांस्कृतिक सङ्गीत महोत्सव हुँदै
आइतबार, जेठ २१, २०८०
झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३२ वटा राग गाउने गरिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : 'थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने ?' आजदेखि थुनछेक बहस शुरु
आइतबार, जेठ २१, २०८०
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुरु भएको थियो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।
गर्मीले हायल कायल जनजीवन, मनसुन अझै १० दिन टाढिँदै
आइतबार, जेठ २१, २०८०
मध्य पहाडी क्षेत्रमा पनि तापक्रमले थ्रेसहोल्ड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार देशभरका २४८ वटा वर्षा मापन केन्द्रमध्ये १५ वटामा मात्रै वर्षा भएको पाइएको थियो । यस्तै, ३३ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो ।
साताको लोकप्रीय