Kath Khabar
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग
टीकापुर घटनाका दोषीको सजाय माफ नर्गन इन्सेकको माग ’नेपालको संविधानको धारा ५८ को २ मा यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै अदालत वा न्यायिक निकाय वा अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भनिएको छ । तर, मुद्दा फिर्ताबारे केही उल्लेख गरिएको छैन ।’–विज्ञप्तिमा भनिएको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई
‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई काठमाडौंका स्थायी निवासी मिस नेपाल उपाधि विजेता प्रधान पर्यावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो ।
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते
युवतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका युवक गम्भीर घाइते गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह
पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह आगामी शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।
Weather Update