पश्चिमी न्युन चापिय वर्षाको प्रभावले वर्षा तथा हिमपातको सम्भावना
बुधबार, जेठ १०, २०८०
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बुधबार, जेठ १०, २०८०
यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन
मंगलबार, जेठ ९, २०८०
नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

वीरगञ्जमा थन्किएका १,९५० नयाँ सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा ल्याउन समितिको आग्रह
मंगलबार, जेठ ९, २०८०
नयाँ गाडीहरूको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोही बमोजिम नयाँ गाडीहरू चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने नाडाका अध्यक्षज्य ध्रुव थापाले जानकारी गराए।
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने
मंगलबार, जेठ ९, २०८०
‘हफ अन हफ अफ बस’ मंगलबार देखि परीक्षणका रुपमा चल्ने भएको छ । बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

बल्खुको सुमोपार्क रहेको जग्गा ५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन
मंगलबार, जेठ ९, २०८०
त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।

तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
मंगलबार, जेठ ९, २०८०
कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।

बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प
मंगलबार, जेठ ९, २०८०
यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, जेठ ८, २०८०
यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड फेरी अवरुद्ध
सोमबार, जेठ ८, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फी बाटो अवरुद्ध भएको हो । सडक बिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम शुरु गरिएको छ ।
नक्कली शरणार्थी प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो
सोमबार, जेठ ८, २०८०
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तीमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेपछि अनुसन्धान थालिएको थियो।
साताको लोकप्रीय