Kath Khabar
हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान
हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान तर मेयर बालेन्द्र साहले पनि अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् ।
वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना
वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको बागलुङका सूचना अधिकारी मदन केसीले बताउनुभयो
अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन ।
बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु
बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपेन्द्र भण्डारी रहेका समेत घाइते भएका छन् ।
कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा सहित ३ जनालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना
कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चुडामणि शर्मा सहित ३ जनालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका २ मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो। 
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।
Weather Update