Kath Khabar
राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो
राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार ३ गतेदेखि ५ हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।
२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर
२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर १० वटा माइक्रोबस १०-१० मिनेटको फरकमा छुट्नेछ । सुर्खेतमा अटोरिक्सामा प्रति किलोमिटर ५० देखि १५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।
भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस
भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबको ३ दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।
हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना
हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना प्रतिवादी तर्फका वकिलले उठाएका प्रश्नहरु माथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् । 
आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने
आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।
आज यि स्थानमा वर्षाको सम्भावना
आज यि स्थानमा वर्षाको सम्भावना देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आजै देखि शुरू भएको भृकुटीमण्डपको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरायो
आजै देखि शुरू भएको भृकुटीमण्डपको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरायो एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ
अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ '९ जना भारतीय नागरिकलाई औषधि सहित नियन्त्रणमा लिएका छौँ', उहाँले भन्नुभयो - 'उनीहरु माथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।'
Weather Update