सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र
सोमबार, जेठ २९, २०८०
कृषि औजार कारखानाले पाएन बजेट, अर्थ मन्त्रालय ‘हुन्छ, हुन्छमात्रै भनेर टार्छ’
आइतबार, जेठ २८, २०८०
आविष्कार केन्द्रले सम्झौताअनुसार बजेट उपलब्ध गराउन निरन्तर ताकेता गरेपछि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट घोषणा लगत्तै रकम उपलब्ध गराउने बताएको थियो। तर, बजेट घोषणा पछि पनि हुन्छ, हुन्छ भन्दै टार्ने गरेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।
चितुवासँग भिडिओ बनाउन खोज्दा ५ जना घाइते
आइतबार, जेठ २८, २०८०
चितुवा देखे पछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मत बहादुर बोहोराले बताए।
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो
आइतबार, जेठ २८, २०८०
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे
आइतबार, जेठ २८, २०८०
लामखुट्टे त कम भएका छन्, यससँगै तराई मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ।
केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै
आइतबार, जेठ २८, २०८०
देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ
आइतबार, जेठ २८, २०८०
आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, जेठ २८, २०८०
घटना मध्यराति भएको र जिपमा सवार तिनै जनाको मृत्यु भएकोले पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।
तातो हावाको लहरबाट कस्ता असर पर्न सक्छन्, यसबाट कसरी जोगिने ?
आइतबार, जेठ २८, २०८०
काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ।
साताको लोकप्रीय

