Kath Khabar
एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन
एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ,’ महानगरको परिपत्रमा उल्लेख गरिएको छ ।
केही दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध
केही दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही
असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खनेको पाइएमा कारबाही सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आउँदो असार एक गतेदेखि भदौ मसान्त सम्म बर्षायामभरी सडक खन्न रोक लगाएको हो।
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने
नियमावली अनुसार छात्रवृत्ति नदिने ३४२ विद्यालयहरूको सूची सार्वजनिक, अनुमतिपत्र खारेज हुनसक्ने महानगरले काठमाडौं प्रज्ञाकुञ्ज, ब्रिटिश गोरखा स्कूल, काठमाडौं गुरुकुल, हिमालयन ह्वाइट हाउस, ग्रामर स्कूल, पाठशाला, ज्ञानकुञ्ज, बर्नहार्ड, भद्रा घले शिक्षालय, कौटिल्य, साईपाल एकेडेमी लगायत ३४२ विद्यालयको नाम सार्वजनिक गरेको छ।
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने
अब सरकारी कर्मचारीले चढेको गाडी अवकाश पछि पैसा तिरी आफैँ लैजान पाउने सामान्यतया सचिव र सहसचिवले चारपांग्रे गाडीको सुविधा पाउँछन्। त्यसबाहेक कार्यालय प्रमुखले सवारी साधनको सुविधा पाउँछन्। तल्लो तहका कर्मचारीलाई मन्त्रालयले मापदण्ड बनाएर दुईपांग्रे सवारी साधनको सुविधा समेत दिइरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव
प्रधानमन्त्री पुष्पकमल दाहाल 'वास्तविक कम्युनिस्ट' : भारतीय योग गुरु बाबा रामदेव निःशुल्क खप्तडको ब्रान्ड एम्बास्डर बन्छु,’ सम्मेलनमा उनले भने, ‘तपाईँले गरेका हरेक काममा मेरो सहयोग हुन्छ। ’प्रधानमन्त्री पुष्पकमल दाहाल वास्तविक कम्युनिस्ट भएको रामदेवले बताए। उनले प्रधानमन्त्री दाहाललाई शान्ति र क्रान्तिका नायक रहेको पनि बताए।
Weather Update