Kath Khabar
गङ्गा दशहरा स्नानको महत्व, पाप नाश हुने धार्मिक विश्वास
गङ्गा दशहरा स्नानको महत्व, पाप नाश हुने धार्मिक विश्वास कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ...
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड
दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’, उनले भने ।
आजको मौसम
आजको मौसम आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुले आयोगसँग माग
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने पीडितहरुले आयोगसँग माग प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जाँचबुझ आयोग गठन हुनु अगावै रुपन्देहीमा ४० वटा उजुरी दर्ता भएका थिए, जसमध्ये १२ वटा मेलमिलाप भइसकेको बताए। ४ वटा अदालतमा गएको र २४ वटा छलफलकै क्रममा रहेको बताए ।
प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत
प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।
दाङको लमहीमा दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते
दाङको लमहीमा दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।
अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार
अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शिव शिखर सहकारीका सञ्चालक सहित ३ जना पक्राउ
शिव शिखर सहकारीका सञ्चालक सहित ३ जना पक्राउ जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिना लगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिक रुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । मङ्गलबार र बुधबार गरी ७ सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएका छन्।
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना आर्थिक बर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
Weather Update