Kath Khabar
साझाका थप ३ विद्युतीय बस पाटनढोका देखि जोरपाटी/दक्षिणढोका रुटमा सञ्चालन
साझाका थप ३ विद्युतीय बस पाटनढोका देखि जोरपाटी/दक्षिणढोका रुटमा सञ्चालन सोमबार थपेका सहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा ४ जनाको ज्यान गएको थियो। गत बैशाख २६ गते २ जना र २७ गते २ जना गरी ४ जनाको मृत्यु भएको थियो। १ जना महिला अझै उपचाररत छिन्।
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै
मादक पदार्थ सेवन गरी तिब्र गतिमा चलाईएको भारतीय गाडी घर भित्रै भारतीयहरुले राजमार्गमा अन्धाधुन्ध गाडी चलाउने गरेको भन्दै जनगुनासो पनि आउने गर्दछ । अत्यधिक मदिरा सेवन गरेर अन्धधुन्ध गाडी चलाएको स्थानीयको भनाई छ । उद्धारका क्रममा गाडीभरी खाली रक्सीका बोटल मात्रै भेटिएको उनीहरुको भनाई छ । 
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा ३ यार्सागुम्बा संकलक घाइते भएका थिए। उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ
पासवर्ड 'ह्याक' गरी बैंकबाट पैसा झिक्ने व्यक्ति पक्राउ सुन्दरहरैचा नगरपालिकाको विराट चोकमा रहेको २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने स्थानीय ३६ वर्षीय  देवराज सिग्देल आज मङ्गलवार पक्राउ परेका हुन् । 
कस्तो रहनेछ आजको मौसम !
कस्तो रहनेछ आजको मौसम ! राती कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
स्वास्थ्य शिविरका लागि प्रविधिक टोली लिएर हिडेको नेपालगञ्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना
स्वास्थ्य शिविरका लागि प्रविधिक टोली लिएर हिडेको नेपालगञ्ज मेडिकल कलेजको बस बैतडीमा दुर्घटना बस ब्रेक फेल भएर सडक किनाराको भित्तामा ठोक्किएर दुर्घटनामा परेको बताईएको छ ।
Weather Update