Kath Khabar
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ
सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ उनीहरूको साथबाट ५ लाख ४५ हजार रुपैयाँ, १ नाले भरुवा बन्दुक र रड समेत बरामद गरिएको कार्कीले बताउनुभयो ।
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा
पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालक कारबाहीमा तोकिए भन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ ।
साझाको नयाँ बिजुली बस पाटनढोका देखि रत्नपार्क हुँदै जोरपाटी रुटमा चल्ने
साझाको नयाँ बिजुली बस पाटनढोका देखि रत्नपार्क हुँदै जोरपाटी रुटमा चल्ने सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन्।
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने अपरान्ह पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरी सहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ ।
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ
चिट्ठा परेको भन्दै २२ लाख रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ गाउँगाउँमा गएर पहिला आफ्ना मान्छे मार्फत पैसा भएका सोझा साझासम्म पुगेर नाम टिपेर पहिलो उनीहरूको आर्थिक अवस्था अध्ययन गरी रकम ठगी गर्न सकिनेलाई मात्र उनीहरूका नाममा फेक चिट्ठाका कागजात बनाएर चिट्ठा परेको किर्ते कागजात देखाउने गरेका थिए । 
Weather Update