यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
शुक्रबार, वैशाख २९, २०८०
जाजरकोटमा आगो निभाउन पुगेका सामुदायिक वनका अध्यक्षको ज्यान गयो
शुक्रबार, वैशाख २९, २०८०
विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर प्रसाद शर्माले बताउनुभयो ।
सिङ्गापुर, दुबइ र माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ
शुक्रबार, वैशाख २९, २०८०
पानी नपर्नु र डढेलोका कारण वायु प्रदूषण बढ्दै
शुक्रबार, वैशाख २९, २०८०
हावाको गुणस्तर मापन सूचकांक एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ १ सय ७६, काठमाडौँ कीर्तिपुरको १ सय ६३, रत्नपार्कको १ सय ६३, नारायणीको १ सय ७१ र धनकुटाको १ सय ५५ रहेको छ।
कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधन
शुक्रबार, वैशाख २९, २०८०
विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेत हाल विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए।
उदयपुरको हाडेबास कृषि फार्ममा आगलागी
बिहीबार, वैशाख २८, २०८०
उदयपुर गढीगाउँपालिका-७ हाडेबासस्थित किसान चोक बहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित ४ गोठ र २ घर गरी ७ घर जलेर नष्ट भएको छ।
जेठ ८ गते जुर्यो मच्छिन्द्रनाथको रथलाई जावलाखेल लैजाने साइत, ११ गते भोटो देखाइने
बिहीबार, वैशाख २८, २०८०
लगनखेलमा पुर्याएपछि रथ तान्ने साइत हेर्न थालेका ज्योतिषहरुले जेठ ८ गते दिउँसो ३ बजेर ४९ मिनेटको लागि समय जुराएका हुन् ।
खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ
बिहीबार, वैशाख २८, २०८०
खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।
देशभरको अधिकतम तापक्रम बढ्दै
बिहीबार, वैशाख २८, २०८०
मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको थियो ।
बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्पको धक्का
बिहीबार, वैशाख २८, २०८०
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।
१४ वर्षको उमेरमा गोली लागेर अर्धचेत हुनुभएका जिउँदा शहीद मुकेश कायस्थको निधन
बिहीबार, वैशाख २८, २०८०
उहाँ गोली लागेपछि १७ वर्षको उमेरसम्म अर्थचेत अवस्थामा हुनुहुन्थ्यो । यद्यपि लगातारको उपचारपछि भने वायाँ हात चलाउने, खाना खाने तथा ह्विलचियरमा बस्ने अवस्थामा पुग्नुभएको थियो ।
साताको लोकप्रीय

