Kath Khabar
कीर्तिपुरको प्यंगथाँबाट हटाइयो रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति
कीर्तिपुरको प्यंगथाँबाट हटाइयो रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएन भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिँदै आएको छ।
आजदेखि काठमाडौं महानगरले तार व्यवस्थापन गर्दै, यस्तो छ रूट
आजदेखि काठमाडौं महानगरले तार व्यवस्थापन गर्दै, यस्तो छ रूट सेवा प्रदायकले आ-आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ ।
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु 
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु  गन वाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् । गत सातामात्रै टेकससमा १ व्यक्तिले ५ जनाको गोली चलाइ हत्या गरेका थिए।
सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक
सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
डीभी चिठ्ठा २०२४ को नतिजा सार्वजनिक
डीभी चिठ्ठा २०२४ को नतिजा सार्वजनिक डिभीका लागि छानिँदैमा कसैले भिसा पाइहाल्छ भन्ने हुँदैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्‍यौल गर्नेछन्।
जनकपुरमा पोखरीमा डुबेर दुई जुम्ल्याहा बालकको मृत्यु
जनकपुरमा पोखरीमा डुबेर दुई जुम्ल्याहा बालकको मृत्यु बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्‍याएका थिए ।
आज राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन भएको दिन
आज राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन भएको दिन पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।
'गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान' को छैठौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
'गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान' को छैठौ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न कार्यक्रममा सभापतित्वको भूमिका निभाउनुभएकी संस्थाका अध्यक्ष लक्ष्मी ओझाको लेखमा रहेको गीत गायिका रितु कँडेलले प्रस्तुत गर्नुभएको थियो ।
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।
Weather Update