१०६ जना नक्कली शरणार्थीले दिए २३ करोड २५ लाख ठगिएको उजुरी
बिहीबार, वैशाख २१, २०८०
प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित
बिहीबार, वैशाख २१, २०८०
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय तर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोट लगायत विमानस्थलको उडान बन्द गरिएको छ ।
२५६७औँ बुद्धजयन्ती साताव्यापी कार्यक्रममा प्रधानमन्त्री दाहाल लुम्बिनी जाने
बिहीबार, वैशाख २१, २०८०
बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो।
फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपणमा नर्भिक सफल, विदेश जानुपर्ने बाध्यताको अन्त्य
बिहीबार, वैशाख २१, २०८०
आज पनि केही ठाउँमा पानी पर्ने, शुक्रबारबाट मौसममा सुधार आउने
बिहीबार, वैशाख २१, २०८०
आजदेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले शुक्रबारबाट भने मौसममा सुधार आउने मौसमविदले बताएका छन् ।
मातातीर्थमा चट्याङ लागेर १ पुरूषको मृत्यु
बुधबार, वैशाख २०, २०८०
मृतक मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ हुन्। उनी मिस्त्रीको काम गर्थे।
पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप
बुधबार, वैशाख २०, २०८०
पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।
२५६७औं बुद्ध जयन्ती मनाउन १ करोड बजेट
बुधबार, वैशाख २०, २०८०
‘बुद्ध जयन्ती मनाउन हरेक वर्ष १ करोड बजेट छुट्याउने गरिएको छ, गत वर्ष भने भारतीय प्रधानमन्त्री आउने भएकाले ३ करोड खर्च भएको थियो।' ‘बुद्ध जयन्तीमा हरेक वर्ष ठूलो धनराशी खर्च देखाइन्छ तर त्यसको पारदर्शिता र औचित्य विकास कोषले पुष्टि गर्न सकेको देखिन्न’, गुप्ताले भने।
दार्चुला हिम पहिरोमा परेका २ महिला सहित ३ जनाको शव भेटियो
बुधबार, वैशाख २०, २०८०
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा ३ शव भेटिएको जानकारी दिए।
धादिङको गणेशखोला पुलमा फेरि जमिन भासिएर भ्वाङ पर्यो, १२ बजेदेखि फेरि यातायात अवरुद्ध
बुधबार, वैशाख २०, २०८०
पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ ।
साताको लोकप्रीय
