Kath Khabar
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम केही दिन यता हिमाली र पहाडी जिल्लाका धेरै ठाउँमा लगातार पानी परिरहेकाले पहिरोको जोखिम उच्च छ । बर्खामा पर्ने पानीको अनुमान गर्न सकिने भए पनि बर्खा अघिको अवधि प्रि मनसुनमा अनुमान गर्न कठिन हुने पनि मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
दार्चुला हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई
दार्चुला हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी
एमाले सांसद कोइरीलाई पक्रन प्रहरीद्वारा सभामुखलाई पत्र, कोइरीको सांसद पद निलम्बन पक्राउ पुर्जी जारी प्रहरी प्रधान कार्यालयले गत ७ पुसमा पनि संसद् सचिवालयसँग कोइरी पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो। उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो। तर पत्र आएपछि पनि सांसद कोइरी संसद् बैठकमा हाकाहाकी उपस्थित भएका थिए।
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ।
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार दिउँसो पौने ३ बजे यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो । 
बुढानीलकण्ठमा अखाद्य मह बनाउने उद्योगमा प्रहरीको छापा, संचालक पक्राउ
बुढानीलकण्ठमा अखाद्य मह बनाउने उद्योगमा प्रहरीको छापा, संचालक पक्राउ बुढानीलकण्ठ वडा नं. २ बस्ने  पवन सत्यालले संचालन गरेको  सो उद्योगबाट बिभिन्न खाद्य अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन गरी कालो बजारी गरेको भन्ने गोप्य सुचना प्रहरीले पाएपछि छापा मारिएको थियो । 
Weather Update