Kath Khabar
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार
सिम्रिक एअरका पाइलट सुरेन्द्र पौडेल र यात्रु भविन गुरुङको हेलिकप्टरबाटै उद्धार हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू २ जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।
सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन
सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको जानकारी दिएको छ।
मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए ७ वर्ष कैद ७० हजार रुपैयाँसम्म जरिवाना
मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए ७ वर्ष कैद ७० हजार रुपैयाँसम्म जरिवाना संशोधित कानुन अनुसार लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकम भन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुनेछन्।
आज यस वर्षको पहिलो चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने  
आज यस वर्षको पहिलो चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने   यो ग्रहण (२०८० को पहिलो चन्द्रग्रहण) ले धेरै राशिको जीवनमा ठूलो प्रभाव पार्नेछ। खगोलविद्हरुका अनुसार वर्षको यो पहिलो चन्द्रग्रहण मे ५ मा राति ९ बजे शुरु भएर बिहान १:१५ बजेसम्म रहनेछ ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना
बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना द्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टाङ्गिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो ।
कस्तो रहनेछ आजको मौसम  !
कस्तो रहनेछ आजको मौसम ! आज दिउँसो कोसी र बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आज २५६७ औँ बुद्ध जयन्ती, शान्तिको कामना गर्दै देशभर मनाइँदै
आज २५६७ औँ बुद्ध जयन्ती, शान्तिको कामना गर्दै देशभर मनाइँदै “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्‍याउने गरेका छन्। गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।
Weather Update