Kath Khabar
पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा
पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा राती कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस रेलिङ भत्काएर खस्यो शेषमती खोलामा
तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस रेलिङ भत्काएर खस्यो शेषमती खोलामा मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ।
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी
भन्सारकै कर्मचारीसँगको मिलेमतोमा ६ किलो सुन तस्करी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्का सहित ४ जनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ । सुटकेस भन्सारमा रहेका वेला नासु खड्काले अर्को विद्युतीय चुरोट साटफेर गरेर त्यसलाई पास गराएका थिए । खड्का भन्सारको मुद्दा शाखाका कर्मचारी हुन् ।
लुम्बिनी प्रदेशका सभामुखले गाडी सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए 
लुम्बिनी प्रदेशका सभामुखले गाडी सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए  बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ।
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान 
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान  शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन्। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक केटु आरोहण गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।
डिजेल र मट्टीतेलको मूल्य घटे लगत्तै सार्वजनिक यातायातको भाडा घट्यो
डिजेल र मट्टीतेलको मूल्य घटे लगत्तै सार्वजनिक यातायातको भाडा घट्यो विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा ३ केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा ३ केन्द्राध्यक्षलाई कारबाही कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइल मार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएकोे भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
नेपालमा उत्पादन भएको पहिलो सवारीका रुपमा दर्ता भयो यात्री मोटरसाइकल 
नेपालमा उत्पादन भएको पहिलो सवारीका रुपमा दर्ता भयो यात्री मोटरसाइकल  ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । यो सँगै आयातको कागज विनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
Weather Update