बैतडीका तीन युवती बेपत्ता
मंगलबार, चैत २१, २०७९
२४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट
सोमबार, चैत २०, २०७९
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
नयाँ दिल्लीबाट सातजना नेपाली बालबालिकाको उद्धार
सोमबार, चैत २०, २०७९
गएको मार्च २७ देखि अप्रिल २ सम्म गरिएको विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।
ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी
सोमबार, चैत २०, २०७९
आगलागी बिहान ५ : १५ बजे नियन्त्रणमा आएको थियो ।
रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सोमबार, चैत २०, २०७९
मन्त्रालयले घरमा कसैलाई फ्लु वा रुघाखोकी लागे सबैले मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह गरेको छ।
काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा
सोमबार, चैत २०, २०७९
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
२४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, चैत १९, २०७९
हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ भने १४ जना संक्रमित निको भएका छन्।
को-पाइलटलाई पखाला लागेपछि उडान रद्द, ५४३ भन्दा बढी यात्रुहरु अलपत्र
आइतबार, चैत १९, २०७९
उडान नम्बर-आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ ।
माला जप गर्ने सहि तरिका के हो ? जप गर्दा केके कुरामा ध्यान दिने ?
आइतबार, चैत १९, २०७९
जप गर्नको लागि रुद्राक्षको माला जपका लागि उत्तम मानिन्छ। किनभने यसको प्रत्यक्ष सम्बन्ध रुद्र अर्थात् भगवान शिवसँग सम्बन्धित छ ।
रामेछापमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
आइतबार, चैत १९, २०७९
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
एसईई परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ
शुक्रबार, चैत १७, २०७९
एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरेको थियो।
साताको लोकप्रीय
