Kath Khabar
भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज 
भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज  पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो। विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्ट देखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड
नख्खु दोभानमा ‘चोभाक्य म्वल्हु’ जात्रा मनाउन भक्तजनको भीड पौराणिक कथा अनुसार काठमाडौं उपत्यकाका ४ प्रमुख बोधिसत्व मध्ये एक, “आदिनाथ देवता” १५ शताब्दीको आसपासमा बागमती र नख्खु नदीको संगमस्थलमा ‘नख्खु दोभान’ मा भेटिएको थियो।
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ ।
आज चैते दशैँ,  नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै
आज चैते दशैँ, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार
कोशी प्रदेश नामकरणको विरोध उग्र भएपछि १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार घटनामा ६ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै
ऐतिहासिक विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै जात्रा व्यवस्थापन समितिका अनुसार रथ तान्नका लागि बलियो र कसिलो डोरी ल्याउने तयारी गरिएको छ । रथ निर्माणमा खटिएका प्रेमलाल सिल्पकारले चैत्र २५ गतेसम्म रथ निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा
भारतको फरार सूचीमा रहेका अमृतपाल सिंह नेपाली अध्यागमनको निगरानीमा काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो। 
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु
अमेरिकाको विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु मृत्यु हुनेमा स्कुलका ३ बालबालिका, स्कुल प्रमुख, शिक्षिका र सुरक्षा गार्ड रहेका छन् । प्रहरीको गोली लागेर गोली चलाउने युवती समेत मारिएकी छन् ।
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन
प्रधानमन्त्री दाहालद्वारा चिडियाखानाको अवलोकन ३० वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रिया समेत दिए।
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो ४ दिनमा अहिलेसम्म ५ वटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय
सरकारद्वारा मृतक पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै  गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।
Weather Update