एकै दिन ३५ अंकले बढ्यो नेप्से, सात अर्बभन्दा बढीको शेयर किनबेच
बुधबार, पुस ४, २०८०
नेप्सेमा नयाँ रेकर्ड, ३८ अंकको वृद्धि पश्चात छ अर्ब ८६ करोडको शेयर किनबेच
सोमबार, पुस २, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच हुँदा जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचकहरू उच्च अंकले बढेको छ ।
नेप्से एकैदिन १११ अंकले बढे पछि दिन भरको लागि कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
आईतबार भने सोही व्यवस्था अनुसार कारोबार खुलेको पहिलो ९ मिनेटमा नैै नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा कारोबार खुलेको डेड घण्टामा नैं नेप्से बन्द भएको छ ।
१२ अंकले बढ्यो नेप्से
बिहीबार, मंसिर २१, २०८०
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये ट्रेडिङ समुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन मुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।

