Kath Khabar
३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ
३२ थान मोबाइल सहित ४ भारतीय नेपालगञ्ज विमानस्थलबाट पक्राउ उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाडौं जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ ।
महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा
महानगर प्रहरी बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुलमा नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त
शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त शिक्षा विधेयकको मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। शिक्षकहरूले बिहीबार बिहान सिंहदरबारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरे पनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
आज हल्का वर्षाको सम्भावना
आज हल्का वर्षाको सम्भावना
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शिक्षक आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट 'डाइभर्सन' गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने
काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भदौ ३ गते संशोधन गरिएको शिक्षा नीतिमा सबै विद्यालयलाई राजनीतिबाट मुक्त गर्न शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरिएको थियो।
विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा
विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा देशभरका ३४ हजार विद्यालयका २ लाख भन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ। आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएका छन् भने अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। विद्यालयमा हाजिर भएर पनि पेन डाउन गरेकाले पठनपाठन पूरै ठप्प...
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ
चिसो बढ्न थालेपछि बेँसी झर्न थाले भेडीगोठ पहिला गाउँमा सबै वन खुल्ला हुन्थे । वनमा भेडा पाल्न सहज हुन्थ्यो । अहिले सबै वन सामुदायिक हुँदा पछिल्लो समय भेडालाई चरनको निकै समस्या हुँदै गएको उहाँले बताए । 
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा
सन्दीप लामिछानेको मुद्दा स्थगितको सूचीमा यसअघि भदौ २१ मा पछिल्लो पटक सन्दीपको पेशी रहेको थियो। तर त्यस दिन पीडितको बसाइँ सराइको कागजात झिकाउन आदेश दिइएको थियो।
Weather Update