Kath Khabar
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा 
डाक्टर र स्वास्थ्यकर्मी फेरी माइतीघर मण्डलामा प्रदर्शन गर्दै आन्दोलनमा  हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर माथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारी माथि कुटपिट भएको थियो ।
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल
सभागृह अगाडि उभिएर विरोध जनाइरहेका अभियन्ता 'ई' सँग उपमेयर सुनिता डङ्गोल 'ई' ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। हाम्रो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो।’
बाजुरा मार्तडीमा २ सय क्विन्टल चामल ढुवानी
बाजुरा मार्तडीमा २ सय क्विन्टल चामल ढुवानी जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिए पछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।
सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर
सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौं महानगर अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय हुन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आजपनि स्थगित न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको बताइएको छ ।
आज यि पाँच प्रदेशको एकदुई स्थानमा भारी वर्षाको संभावना
आज यि पाँच प्रदेशको एकदुई स्थानमा भारी वर्षाको संभावना हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ ।
सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी
सिंहदरबारमा शिक्षकसँग सरकारको वार्ता जारी, माइतीघर मण्डलामा प्रदर्शनको तयारी आन्दोलनका कारण आज पनि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
Weather Update