Kath Khabar
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर (पूर्णपाठ)
टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर (पूर्णपाठ) सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ ।
सन्दीपको मुद्दामा भएन बहस, न्यायाधीशले दिए आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश
सन्दीपको मुद्दामा भएन बहस, न्यायाधीशले दिए आमाको जन्ममिति प्रमाणीकरण गर्ने आदेश काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पहिलो नम्बरमा परेको मुद्दाको बहस नभईकन सुनवाइ स्थगित भएको हो ।
भुइँमा लत्रिएको तारमा करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द
भुइँमा लत्रिएको तारमा करेन्ट लागेर मृत्यु भएपछि विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्।
Weather Update