Kath Khabar
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ ।
भारतको यस्तो बजार जहाँ भारु चल्दैन
भारतको यस्तो बजार जहाँ भारु चल्दैन वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्। नेपालबाट आउने ग्राहक नभएको भए आफूहरूको उठिबास लाग्ने वनगाउँमा फेन्सी एवं साडी पसल सञ्चादन गरिरहेका प्रिन्स गुप्ता सुनाउँछन्।
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु
काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई दियो १६ लाख क्षतिपूर्ति
दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई दियो १६ लाख क्षतिपूर्ति “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासि ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।” उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
५१ वर्षीय रामलाल विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन
५१ वर्षीय रामलाल विश्वकर्माले बनाए विद्युतबाट चल्ने स्वचालित घन कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको...
Weather Update