कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते
शनिबार, कात्तिक १२, २०७९
तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल
शनिबार, कात्तिक १२, २०७९
छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन् ।
सन्दर्भ कुकुर तिहारः सहरमा रहर, गाउँमा गोठालाका भर
सोमबार, कात्तिक ७, २०७९
'हामी पनि गोठमा हुन्छौं, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जंगली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ',
आज कुकुर तिहार
सोमबार, कात्तिक ७, २०७९
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन
आइतबार, कात्तिक ६, २०७९
पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।
तिहारमा रातको नौ बजेसम्म मात्र देउसी खेल्न पाइने
आइतबार, कात्तिक ६, २०७९
मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ।
वर्षमा सबैभन्दा बढि आमालाई दुःख दिएको दिन पनि सायद आजै होला, फेरी जन्मदिन पनि आजै !
शुक्रबार, कात्तिक ४, २०७९
आज त उसकी आमाको जन्मदिन रहेछ । उसको आँखा अगाडी बिहानदेखि घटेका सम्पूर्ण घटनाहरु कुनै नेपाली मूभिको दृष्य झैँ एकाएक नाच्न थाल्छन् । आज आमाको जन्मदिन फेरी आज कै दिन उसले आफ्नी आमालाई आफ्नो सरफमा भिजाएर राखेको लुगा धुन लगाउनु परेको । फेरी आज कै दिन आफ्नी आमालाई उसले घरमा...
क्रिकेटर सन्दिप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बुधबार, कात्तिक २, २०७९
साताको लोकप्रीय

