बालेन्द्र शाहको जितको खुसीमा उपचारमा छुट
सोमबार, जेठ १६, २०७९
जहाज दुर्घटना : चौध जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो ।

दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी, दुर्घटनाग्रस्त अवस्थामा भेटियो जहाज
सोमबार, जेठ १६, २०७९
यार्सागुम्बा सङ्कलन गर्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए ।

सम्पर्कविहिन रहेको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि
आइतबार, जेठ १५, २०७९

स्थानीय भन्छन् : औसतभन्दा कम उचाइमा पटक पटक घुमेको थियो जहाज
आइतबार, जेठ १५, २०७९
“घरमै ठोकिन्छ जस्तो गरेर २-३ पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो”
साताको लोकप्रीय