Kath khabar
विश्वकप क्रिकेट : नेदरल्यान्ड्स इङ्ल्यान्डसंग १६० रनले पराजित, आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै
विश्वकप क्रिकेट : नेदरल्यान्ड्स इङ्ल्यान्डसंग १६० रनले पराजित, आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।
नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै
नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै नेपालले शुक्रबार घरेलु मैदानमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ ।
एक सातामा १२ हजार ७ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा
एक सातामा १२ हजार ७ सय चालक ट्राफिक प्रहरीको कारबाहीमा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए। भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा) मै २ हजार २१८ चालक कारबाहीमा परेका छन्।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै  
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै   विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै दक्षिण अफ्रिका ६ मध्ये ५ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जित सहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा २ टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ वटा खेल जितेको छ ।
Weather Update