Kath khabar
टी-२० विश्वकप एसिया छनोटमा आज बहराइन र ओमान विजयी
टी-२० विश्वकप एसिया छनोटमा आज बहराइन र ओमान विजयी त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।
आठौं पटक लियोनल मेसीले जिते बालन डी'अर
आठौं पटक लियोनल मेसीले जिते बालन डी'अर मंगलबार मेसीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका काइलियन एमबाप्पेलाई पछि पारे । हाल्यान्डले दोस्रो स्थान पाउँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए ।
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म
आइसिसी टि-२० विश्वकप छनोट खेलको टिकटको मूल्य रु २०० देखि १० हजार सम्म भिभिआईपी टिकट भने १० हजार राखिएको छ । उक्त टिकट काट्नले नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट्न पाउनुको साथै खानाको व्यवस्था गरिएको छ ।
नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य
नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो । नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका छन्।
टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग
टी-२० विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो खेल सिङ्गापुरसँग त्रिवि क्रिकेट मैदान कीर्तिपुर र  मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलि देखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र इङ्ल्यान्ड खेल्दै भारत र इङ्ल्यान्ड बीच भएका पछिल्लो ५ वटा खेलमा भारतले ३ वटा र इङ्ल्यान्डले २ वटा खेल जितेका छन् । 
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।
Weather Update