Kath Khabar
एसियन कप : जापान र इरान क्वाटरफाइनलमा
एसियन कप : जापान र इरान क्वाटरफाइनलमा सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।
एसियन कप फुटबल : दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा
एसियन कप फुटबल : दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका २ वटा खेल हुँदैछन् ।
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै
आज १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशसँग खेल्दै समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सी शुक्रवार भारतसँग खेल्नेछ ।
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो ।
Weather Update