न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बुधबार, कात्तिक २६, २०८२
लगातार बढिरहेको सुनको मूल्य आज घट्याे
बुधबार, कात्तिक २६, २०८२
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर ३ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण विवाद समाधान
बुधबार, कात्तिक २६, २०८२
सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन् । २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै गत ५ दिनदेखि स्थानीयवासीले पानी बन्द गरेका थिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
मंगलबार, कात्तिक २५, २०८२
खरेलले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टकाे माग
मंगलबार, कात्तिक २५, २०८२
साहले विज्ञप्तिमा सम्झौताले देशको आर्थिक सार्वभौमिकतालाई कमजोर बनाएको र विद्युत नियामक आयोगको स्वीकृति बिना नै कार्यान्वयन गरिएको दाबी गर्दै यसलाई “स्पष्ट भ्रष्टाचार र राष्ट्रिय हितप्रति विश्वासघात” भनेर वर्णन गरिएको छ ।
नेपाल प्रहरीकाे आइजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने सरकारको निर्णय
सोमबार, कात्तिक २४, २०८२
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए ।
कुलमान घिसिङले खेालेकाे नयाँ पार्टीको नाम 'उज्यालो नेपाल' रहने
सोमबार, कात्तिक २४, २०८२
नयाँ पार्टीमा सुमनासँगै सागर ढकाल र जेनजी नेता सुदन गुरुङका प्रतिनिधिहरू पनि मिसिने सम्भावना रहेको बताइएको छ ।
साताको लोकप्रीय

