Kath Khabar
जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात
जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।
नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि भव्य रूपमा सुरु हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि भव्य रूपमा सुरु हुँदै क्यानले प्रतियोगिताको विजेतालाई १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
दुर्गा प्रसाईँको ‘नागरिक बचाउ दल, नेपाल’ निर्वाचन आयोगमा दर्ता
दुर्गा प्रसाईँको ‘नागरिक बचाउ दल, नेपाल’ निर्वाचन आयोगमा दर्ता पार्टीमा दुर्गा प्रसाई संरक्षक रहने बताइएको छ । पार्टीमा २९ जना केन्द्रीय सदस्य तोकिएको छ भने चुनाव चिह्न दुई पाइला रहेको छ ।
हर्क, बालेन, रवि, कुलमान, सुमना र सागर ढकाललाई एकै ठाउँमा उभिन सुदन गुरुङको आह्वान
हर्क, बालेन, रवि, कुलमान, सुमना र सागर ढकाललाई एकै ठाउँमा उभिन सुदन गुरुङको आह्वान जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
Weather Update