देशका पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना
बिहीबार, असोज २३, २०८२
मेयर बालेन र सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा अर्काे जाहेरी
बुधबार, असोज २२, २०८२
यसअघि हिजाे मंगलबार मात्रै मेयर बालेन र सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो । दुवै जाहेरी अहिलेसम्म दर्ता भएका छैनन् ।

आफूलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको सरकारलाई चुनौती
बुधबार, असोज २२, २०८२
बस्नेतले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, 'भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ, र यो कुलमान घिसिङबाट सुरु हुनुपर्छ किनभने मैले उहाँ जस्तो भ्रष्ट कसैलाई देखेको छैन' ।
प्रमुख आयुक्तलगायतको राजीनामा मागको निवेदन लिएर अख्तियार पुगे जेनजीका युवा
मंगलबार, असोज २१, २०८२
नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत
मंगलबार, असोज २१, २०८२
पहिलो हुने निर्वाचित प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना हुनेछ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टर्यो, पूर्वमा वर्षा जारी
आइतबार, असोज १९, २०८२
बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।
साताको लोकप्रीय