थोरै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २८, २०८२
राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै गर्न सक्नेछन् मतदाता नामावली दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
आयोगले मतदाता नामावली संकलनलाई सहज बनाउन बुधबार राति नै आवश्यक प्राविधिक तयारी सम्पन्न गरेको हो । अब अनलाइनमार्फत फारम भर्ने नागरिकका बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र डेटाबेसबाटै लिइनेछ ।
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्चबाट मिसिल झिकाउने आदेश
बिहीबार, कात्तिक २७, २०८२
अदालतले यसअघि जिल्ला अदालतले पठाएको फाइलका साथै सम्बन्धित प्रमाणसमेत माग गर्दै मुद्दाको थप अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।
आइजीपीबाट भर्खरै अवकाश पाएका चन्द्र कुबेर खापुङलाई विदेश भ्रमणमा रोक
बिहीबार, कात्तिक २७, २०८२
खापुङले आज सेवाबाट अवकाश लिएपछि आज बिहान नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
रवि र छविको मुद्दामाथि आज सुनुवाइ हुँदै
बिहीबार, कात्तिक २७, २०८२
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागबराबरको बिगो रकम बुझाई थुनामै रहँदै मुद्दा लड्न माग गरेका थिए । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो ।
फेरि साढे दुई लाख नाघ्यो सुनको मूल्य
बिहीबार, कात्तिक २७, २०८२
बुधबार सुन प्रतितोला रु २ लाख ४४ हजार ३०० मा कारोबार भएको थियो ।
कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
बिहीबार, कात्तिक २७, २०८२
सिलबन्दी पश्चात् पनि खड्का ल्याण्ड प्रालिले भाडा चुक्ता गर्नुको साटो मुद्दा दायर गरी पटक–पटक मुद्दा फिर्ता गरी बहाल चुक्ता नगरेकाले अपूरणीय क्षति पुगेको स्काउटले जनाएको छ । काठमाडौँ महानगरपालिका–२९ मा खानी विभागसँगै रहेको जग्गा स्काउटले प्रालिलाई २०६५ सालमा भाडामा दिएको थियो। १० वर्षका लागि भाडा सम्झौता भएको थियो।
सरकारसँग दुर्गा प्रसाईँ समूहको २७ बुँदे माग, राजसंस्था पुनर्स्थापनादेखि संविधान खारेजसम्म
बुधबार, कात्तिक २६, २०८२
प्रसाईं आफैं उपस्थित नभएका उनको प्रतिनिधिमण्डलमा संगठन विभाग प्रमुख तिजेन्द्र प्रसाद रायमाझी, देवी प्रसाद संग्रौला र अभियानका अन्य सदस्यहरू समावेश थिए ।
लगातार बढिरहेको सुनको मूल्य आज घट्याे
बुधबार, कात्तिक २६, २०८२
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर ३ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साताको लोकप्रीय

