फेरी बढ्यो सुनचाँदीको भाउ
सोमबार, कात्तिक २४, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले भने - "शुद्ध चित्तले कर्म गरिरहेका छाै तर के गर्दैछौँ अहिले भन्न मिल्दैन"
आइतबार, कात्तिक २३, २०८२
जेनजी नेता सुदन गुरुङले आफ्नो प्रशासनिक शैलीमाथि प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले अर्यालले फेसबुकमा प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ - सुदन गुरुङ
शनिबार, कात्तिक २२, २०८२
जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ।
मेयर बालेनले गरे ब्रह्माको मन्दिर उद्घाटन
शुक्रबार, कात्तिक २१, २०८२
यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।
मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने काम रोकियाे
शुक्रबार, कात्तिक २१, २०८२
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र बाढी प्रभावित बासिन्दाहरूसँग मिलेर समितिले विगतका विरोध प्रदर्शनका क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको बताएको छ ।
मेयर बालेनविरुद्ध सिआइबीमा उजुरी
बिहीबार, कात्तिक २०, २०८२
बालेनले शनिबार मध्यराति सामाजिक सञ्जालमा चीन, भारत, अमेरिका लगायतका देश र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुको नाम समेट्दै आपत्तिजनक शब्दमा स्टाटस लेखेका थिए ।
रवि र छविको मुद्दामा मिसिल फाइल झिकाउन अदालतको आदेश
बिहीबार, कात्तिक २०, २०८२
जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र जोशी दुवैको निवेदन एउटै पेसीमा राख्ने आदेश दिएको थियो ।
साताको लोकप्रीय

