Kath Khabar
नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित
नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५.३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो।
काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक
काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जनाएको छ ।
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको द न्यूयोर्क टाइम्स ले बिहीबार शान्ति वार्तासँग नजिक स्रोतलाई बताएको छ ।
Weather Update