Kath Khabar
एल साल्भाडोरमा गुन्डागर्दी विरुद्धको विशेष सैन्य अभियान सुरु
एल साल्भाडोरमा गुन्डागर्दी विरुद्धको विशेष सैन्य अभियान सुरु राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर पश्चिममा रहेको यो सहर लामो समयदेखि गुन्डागर्दीका गतिविधिको केन्द्रको रूपमा परिचित छ । पुलिस र सेनाको निकासी टोलीलाई गिरोहका सबै सदस्यलाई  १-१  गरेर बाहिर निकाल्ने जिम्मेवारी दिइएको राष्ट्रपति बुकेलेले बताउनुभएको छ ।
बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन्
बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन् एउटी महिलाले छोरी जन्माएपछि आफ्नो भाग्य कसरी परिवर्तन भयो ? अचानक करोडभन्दा धेरै रुपैयाँको मालिक भइन् , उनले छोरीलाई आफ्नो लक्की चार्मको रूपमा वर्णन गरिन् । महिलाले भनिन् कि मलाई लाग्छ कि छोरीले मेरो भाग्य परिवर्तन गरिदिइन्, म उनीप्रति धेरै आभारी छु।
मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना
मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।
अनिवार्य ड्रेस कोड (हिजाब) नलगाए पछि  इरानी सरकारले भत्कायो पर्वतारोही एलनाज रेकाबीको घर
अनिवार्य ड्रेस कोड (हिजाब) नलगाए पछि इरानी सरकारले भत्कायो पर्वतारोही एलनाज रेकाबीको घर सरकार विरोधी कार्यकर्ताहरूले रेकाबी विरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन्। उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ। गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ।
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा आज ३८ ओटा सवारी साधन कारवाहीमा
प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा आज ३८ ओटा सवारी साधन कारवाहीमा अत्याधिक धूँवा फाल्ने १३ ओटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ ओटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्‍याए कारबाही गर्छौं
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्‍याए कारबाही गर्छौं शुक्रबार राष्ट्रिय भूमि आयोगले छिट्टै लगत संकलन कार्य सुचारु हुने भन्दै भूमिहीन, सकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन स्थानीय तहहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको ‘काउन्टर’मा काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउने कदमबाट पछि नहट्ने संकते दिएको हो।
नवलपरासीको देउचुलीमा १४ करोड लगानीमा ‘बिटुमिन’ उद्योग खुल्दै
नवलपरासीको देउचुलीमा १४ करोड लगानीमा ‘बिटुमिन’ उद्योग खुल्दै नेपालमा सरकारी लगानीमा विटुमिन एन्ड ब्यारेल नामक उद्योग सञ्‍चालनमा थियो । तर, ०४८ को उदारीकरणसँगै सो उद्योग निजीकरण भइसकेको छ । अहिले नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग व्यवसायिक घराना पञ्‍चकन्या समूहले सञ्‍चालन गरिरहेको छ ।
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह 'निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सुचारू गर्नेछ'
Weather Update