हराएको बुद्धको मूर्ति ४८ वर्षपछि छाउनीमा भेटियो
शुक्रबार, मंसिर ९, २०७९
मृत अवस्थामा फेला
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
मंगलबार, मंसिर ६, २०७९
नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
ललितपुरको चसिडोलस्थित कपडा कारखानामा आगलागी हुँदा १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
मंगलबार, मंसिर ६, २०७९
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा
सोमबार, मंसिर ५, २०७९
ललितपुर क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्।
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ
शनिबार, मंसिर ३, २०७९
नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
शुक्रबार, मंसिर २, २०७९
२०१४ को जुलाई १७ मा नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।
इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु
बिहीबार, मंसिर १, २०७९
इरानको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा महसा अमिनी ३ दिनको लागि प्रहरी हिरासतमा थिइन्, सेप्टेम्बर १६ मा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो । मेहसा अमिनीको मृत्युपछि इरानमा विगत २ महिना देखि विरोध प्रदर्शन भइरहेको छ ।
टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
बिहीबार, मंसिर १, २०७९
गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।
‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान
बिहीबार, मंसिर १, २०७९
इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
बुधबार, कात्तिक ३०, २०७९
नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
साताको लोकप्रीय

