Kath Khabar
सुन तस्करी प्रकरण :  होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ
सुन तस्करी प्रकरण : होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभाग उच्च स्रोतले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध
नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।
आज ५ प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान
आज ५ प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान उहाँका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ । 
जानकी मन्दिरमा अश्लील टिकटक बनाउने अनिरूद्र यादव पक्राउ
जानकी मन्दिरमा अश्लील टिकटक बनाउने अनिरूद्र यादव पक्राउ १८ वर्षीय यादव माथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे विरूद्ध पक्राउ पूर्जी जारी
विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे विरूद्ध पक्राउ पूर्जी जारी पाण्डे विरूद्ध ४ दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डे विरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।
सामाजिक सञ्जालमा भाइरल बनेको सुनको बुलेट मोटरसाइकल
सामाजिक सञ्जालमा भाइरल बनेको सुनको बुलेट मोटरसाइकल भारतको आन्द्र प्रदेश-१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौं तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् ।
रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ६६ कार्टुन ब्रेक शुमा पनि सुन नै भेटियो
रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ६६ कार्टुन ब्रेक शुमा पनि सुन नै भेटियो राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ । साथै यसै प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
Weather Update