मेची राजमार्गअन्तर्गत हेवाखोलामा पुनः यातायात अवरुद्ध
बुधबार, असार १३, २०८०
जन्मजात मोतियाबिन्दु भएका १० वर्षीय सागरको निःशुल्क शल्यक्रिया पछि फेरियो दैनिकी
मंगलबार, असार १२, २०८०
काठमाडौं शहरको वायु विश्वकै प्रदुषित शहरको सूचीमा
मंगलबार, असार १२, २०८०
‘वर्ल्ड अफ स्टाटिस्टिक’का अनुसार विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ । प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन् ।
अलिबाबाका संस्थापक 'ज्याक मा' अचानक नेपालमा
मंगलबार, असार १२, २०८०
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा ईकमर्स साइट दराजमा ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ । तर उनी अचानक यसरी नेपाल किन आए भन्ने कारण चाहिँ खुलिसकेको छैन ।
अब आफन्तको बिदाइ र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ जना मात्रै जान पाउने
मंगलबार, असार १२, २०८०
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिम समेत बढेकाले त्यो निर्णय गरिएको हो ।
धान गोड्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु, ४ जना घाइते
मंगलबार, असार १२, २०८०
लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ
मंगलबार, असार १२, २०८०
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी फरारको सूचीमा रहेका थिए ।
१४ अर्ब हिनामिनाको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष केदारनाथ पक्राउ
मंगलबार, असार १२, २०८०
सहकारीको पैसाबाट उनीहरूले निजी सम्पत्ति समेत जोडेको र उनकी श्रीमतीले साढे दुई करोड रुपैयाँ पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएकी थिइन् । सो गाडी अहिले सिआइबीले बरामद गरिसकेको छ ।
कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १२, २०८०
मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर
सोमबार, असार ११, २०८०
उनले उक्त कोषमा सदस्यसचिव रहँदा १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ। अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबी सहित मुद्दा दायर गरेको हो।
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता
सोमबार, असार ११, २०८०
मालिका गाउँपालिका-२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो। उनीहरू बाबुछोरी हुन्।
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक
सोमबार, असार ११, २०८०
गृह मन्त्रालयले गत जेठ १६ गते सचिवस्तरीय निर्णयबाट टिकटक भिडियो बनाउने कर्मचारीले पालना गर्नुपर्ने ७ नियम सर्कुलरका रुपमा मातहतका कार्यालयमा पठाएको छ ।
साताको लोकप्रीय
