Kath Khabar
नारायणगढ–मुग्लिन सडक फेरि दुईतर्फी अवरुद्ध
नारायणगढ–मुग्लिन सडक फेरि दुईतर्फी अवरुद्ध पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले जानकारी दिए। सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
नारायणगढ मुग्लिन सडक २८ घण्टा पछि खुल्यो
नारायणगढ मुग्लिन सडक २८ घण्टा पछि खुल्यो सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । चौबीस घण्टा भन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका थिए ।
४ जनाको टोली मुर्रा राँगा लिन भारत जाँदै
४ जनाको टोली मुर्रा राँगा लिन भारत जाँदै मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशक सहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
सरकारले ऋण लिएर बनाएको 'चोभार सुक्खा बन्दरगाह' उद्घाटनको १५ महिनासम्म पनि सुनसान
सरकारले ऋण लिएर बनाएको 'चोभार सुक्खा बन्दरगाह' उद्घाटनको १५ महिनासम्म पनि सुनसान यो बन्दरगाह विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएर २२ चैत २०७८ देखि औपचारिक रूपमै सञ्चालनमा आएको थियो । बन्दरगाह सञ्चालनमा आए पनि अहिलेसम्म यसको प्रयोग भने बढ्न सकेको छैन । सरकारले भौतिक पूर्वाधार निर्माण सकिए पछि यसको सञ्चालनका लागि भन्सार सहितका कर्मचारी खटाएको छ ।
ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त
ओखलढुङ्गामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ।  
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम
बरिष्ठ कलाकार किरण के.सी (राता मकै)को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम "हरेक रक्तदाता ज्यूँदो भगवान हुन्" भन्ने मूल मन्त्रका साथ यही असार १५ गते शुक्रवार इमाडोलस्थित इन्द्रेणी ब्याङ्क्वेट राता मकै चोकमा बिहान ८ देखि अपरान्ह २ बजेसम्म वृहत रक्तदान कार्यक्रममा सहभागी हुन महालक्ष्मी नगरपालिका लगायत सम्पूर्ण शुभेच्छुकहरूलाई आव्हान गर्नुभएको छ।
निजी स्कुलका शिक्षकलाई सामुदायिक सरहकै तलब सुविधा दिन मेयर बालेनको निर्देशन
निजी स्कुलका शिक्षकलाई सामुदायिक सरहकै तलब सुविधा दिन मेयर बालेनको निर्देशन तोकिए अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि मेयर साहले अनुरोध गरेका छन् ।
बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार प्रोत्साहन भत्ता दिने
बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार प्रोत्साहन भत्ता दिने मधेशमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप ५ हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन।
पशुपतिनाथको जलहरी अपराह्न ४ बजे पछि पुनर्स्थापित गरिने
पशुपतिनाथको जलहरी अपराह्न ४ बजे पछि पुनर्स्थापित गरिने उजुरीको २ वर्षपछि नापाजाँच गरेको अख्तियारले केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ। पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।
Weather Update