आज यी प्रदेशमा भारी वर्षा, तराईका थोरै स्थानहरुमा हावा हुरीको संभावना
सोमबार, असार ११, २०८०
जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो
आइतबार, असार १०, २०८०
जलहरी राख्दा अनियमिमता भएको खबर सार्वजनिक त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।
अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेनविरुद्ध उजुरी दर्ता
आइतबार, असार १०, २०८०
उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।
श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण
आइतबार, असार १०, २०८०
पछिल्लो समय श्रीएयरको जहाजमा निकै समस्या आईरहेको छ। गत फागुनमा श्री एउरको एउटा जहाजमा आगो लागेपछि एयरलाइन्सका ८ वटै जहाजको उडान रद्द गरिएको थियो।
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
शुक्रबार, असार ८, २०८०
निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो ।
कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना
शुक्रबार, असार ८, २०८०
कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साताको लोकप्रीय

