Kath Khabar
स्व.रबिन तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ३ घण्टा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने
स्व.रबिन तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ३ घण्टा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने अन्तिम संस्कार अघि आइतबार बिहान ८:०० देखि ११:०० बजेसम्म उहाँका फ्यान र अनुयायीहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्व. रबिन तामाङको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने छ।
ललितानिवास प्रकरण : ४ पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी
ललितानिवास प्रकरण : ४ पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात भने फरार छन् । 
आफ्नै घरमा मृत भेटिए कलाकार सारूक ताम्राकार
आफ्नै घरमा मृत भेटिए कलाकार सारूक ताम्राकार ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिनामंगलस्थित घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका २ बालकको उद्धार 
सिनामंगलस्थित घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका २ बालकको उद्धार  सिनामंगलस्थित २ घरबाट कानुन विपरीत घरेलु बालश्रमिकका रूपमा राखिएका २ बालकको उद्धार गरी अस्थायी संरक्षण गृहमा राखिएको हो। महानगरका अनुसार ती बालकलाई शोषण गर्ने घर मालिकलाई बालश्रम नियमित तथा निषेध ऐन बमोझिम कारबाही गरिनेछ। 
ललिता निवासको हडपिएको जग्गामा भाटभटेनी गोदामको नक्सा पास पनि छैन
ललिता निवासको हडपिएको जग्गामा भाटभटेनी गोदामको नक्सा पास पनि छैन भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बालुवाटारको १४ रोपनी १० आना १ पैसा ३ दाम जग्गामा विशाल गोदाम बनाएका छन् । गोदमको पक्की संरचना मात्रै ८ रोपनी १ आनामा फैलिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गोदामघरको नक्सा पास भने गरिएको छैन ।
एमालेबाट निर्वाचित उपमेयर मीराकुमारी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ, भारतीय पति फरार
एमालेबाट निर्वाचित उपमेयर मीराकुमारी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ, भारतीय पति फरार उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्। भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्।
डिजाइन गलत भन्दै रोकियो ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको काम
डिजाइन गलत भन्दै रोकियो ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको काम “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन। भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ।”
पाल्पाको रिब्दिकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार भत्ता
पाल्पाको रिब्दिकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार भत्ता गाउँमा जनसंख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन्। कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाँझिएका छन्।
Weather Update