Kath Khabar
बैदेशिक रोजगारका लागि विदेश जानेको संख्यामा नयाँ रेकर्ड : ११ महिनामा साढे ७ लाख विदेशिए
बैदेशिक रोजगारका लागि विदेश जानेको संख्यामा नयाँ रेकर्ड : ११ महिनामा साढे ७ लाख विदेशिए चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
ललिता निवास प्रकरण : स्टेअर्डर लिएका १७ जना विरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट निवेदन
ललिता निवास प्रकरण : स्टेअर्डर लिएका १७ जना विरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट निवेदन सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझे त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा जान पाउँछ। त्यस्तो निवेदन स्वीकार गरेर सर्वोच्चले आफ्नो अघिल्लो निर्णय खारेज गर्ने कार्यलाई भ्याकेट भनिन्छ।
नारायणगढ मुग्लिन सडकको ४ वटा विकल्प 
नारायणगढ मुग्लिन सडकको ४ वटा विकल्प  त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका विभागीय प्रमुख प्रा डा खुम नारायण पौडेलले त्रिशूली पारि नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था अनि एउटै चट्टानको स्वरूप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताए ।
रूपन्देहीमा तिनाउ नदीले पार गर्‍यो खतराको तह
रूपन्देहीमा तिनाउ नदीले पार गर्‍यो खतराको तह तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । महाशाखाका अनुसार तिनाउमा खतराको तहभन्दा ६.९०३ मिटरभन्दा माथि पानी पुगिसकेको छ ।
ललितपुर जिल्ला अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा
ललितपुर जिल्ला अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र घुस दिन नमान्दा जथाभाबी बोलेर हातपात गर्न थालेको दाबी गरेका छन् ।
रास्वपाद्वारा उद्दार तथा राहत कार्यमा खटिन द्रुत टोली गठन
रास्वपाद्वारा उद्दार तथा राहत कार्यमा खटिन द्रुत टोली गठन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आरएटी संयोजन विभागको मातहतमा रहने गरी केन्द्रीय आरएटी को रूपमा आरएटी-नेपाल गठन गरिएको हो।
मुस्ताङ्गी राजकुमारको विवाह हुने भएकाले आज मुस्ताङको लोमान्थाङमा सार्वजनिक विदा
मुस्ताङ्गी राजकुमारको विवाह हुने भएकाले आज मुस्ताङको लोमान्थाङमा सार्वजनिक विदा मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा 'राजकुमार' झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि आज गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । 
ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर
ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो। 
नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम
नासु कुटेको विरोधमा देशभरिका अदालतमा कर्मचारीले रोके काम गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए।
श्री एअरलाइन्सका आजका सबै उडान स्थगित
श्री एअरलाइन्सका आजका सबै उडान स्थगित हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुनः काठमाण्डौ नै फर्किएको थियो । धनगढी पुग्नै लाग्दा समस्या आएको थाहा पाएपछि फेरि काठमाडौं नै फर्काइएको थियो ।
Weather Update