कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, असार २७, २०८०
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ
मंगलबार, असार २६, २०८०
उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ।
विराटनगरमा साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने आयुष भेटवाल पक्राउ
मंगलबार, असार २६, २०८०
घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण : मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ
मंगलबार, असार २६, २०८०
पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा
मंगलबार, असार २६, २०८०
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने
मंगलबार, असार २६, २०८०
पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरु गर्ने भए पनि यसलाई क्रमिक रूपमा महानगरका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको छ। अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो।
लुक्लाबाट ५ जना विदेशी नागरिक बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन
मंगलबार, असार २६, २०८०
पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने। चालक सहित ६ जना यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन भएको हो ।
भारतका विभिन्न राज्यमा मुसलधारे वर्षा, ७ सय सडक बन्द, २९ जनाको ज्यान गयो
सोमबार, असार २५, २०८०
दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ ।
आज देखि बुधवारसम्म देशभर मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना
सोमबार, असार २५, २०८०
बागमती अन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको जानकारी उनले दिइन्। ‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्।
नेपाल नेत्रज्योति संघ र डाक फाउन्डेसनबिच सम्झौता, ८ हजारको निःशुल्क शल्यक्रिया हुने
आइतबार, असार २४, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडियो सन्देश शर्माको भएको पुष्टि
आइतबार, असार २४, २०८०
प्रहरीले सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको जनाएको छ ।
ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क यातायातको व्यवस्था गर्ने
आइतबार, असार २४, २०८०
माध्यमिक र उच्च शिक्षा हाशिल गर्नका लागि घन्टौ हिडेर वा शहरी क्षेत्रमा कोठा भाडामा लिनुपर्ने बाध्यताबाट पिडित विद्यार्थीहरुले नगरपालिकाबाट निःशुल्क यातायात सेवा प्राप्त गरे संगै निकै ठूलो राहत हुने स्थानीयहरुले बताएका छन ।
साताको लोकप्रीय

